अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल: बागमती प्रदेश कमिटीको बिस्तारित बैठक आज बस्दै

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल: बागमती प्रदेश कमिटीको बिस्तारित बैठक आज बस्दै


काठमाडौं-नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल, बागमती प्रदेश कमिटीको बिस्तारित बैठक आज बस्दैछ। बैठक एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा मंगलबार बिहान ११ बजे बस्ने भएको हो।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न गर्न लागेको बागमती प्रदेश कमिटीले जनाएको छ। बैठकमा बागमतीबाट प्रतिनीधित्व गर्ने महासँघको केन्द्रीय सदस्यहरु पनि अनिवार्य उपस्थितिका लागि प्रदेश कमिटीले अनुरोध गरेको छ।

आज बस्ने बैठकले तीन महीने अभियानको अभिमुखिकरण २) तीन महिने अभियान सञ्चालनको कार्ययोजना बनाउने प्रदेश कमिटीले जनाएको छ।