अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसद् बैठक

७ बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा कांग्रेस दृढ छ: सभापति देउवा

७ बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा कांग्रेस दृढ छ: सभापति देउवा


काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताउनुभएको छ।

संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै सभापति देउवाले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास दिलाउनुभयो। सभापति देउवाले भन्नुभयो, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।’

सभापति देउवाले नेकपा एमालेसँग भएको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सात बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ। र, अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ।