काठमाडौँ-नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित लोत्से हलमा सुरु भएको हो । बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ।

प्रतिक्रिया