काठमाडौं-प्रेस चौतारी नेपाल दोलखाकाे अध्यक्षमा श्रीजनकुमार घिमिरे चयन हुनुभएको छ। दोलखा जिल्लाको आठौँ अधिवेशनबाट श्रीजनकुमार घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
आठौँ अधिवेशनबाट उपाध्यक्षमा अर्जुन पाख्रिन र लाक्पाली शेर्पा निर्वाचित हुनुभएको छ। यसैगरी अधिवेशनले सचिवमा गणेश बुढाथोकी, सहसचिवमा प्रकाश बस्नेत र सुजन थामी तथा कोषाध्यक्षमा फुर्वा तामाङलाई निर्वाचित हुनुभएको छ।
यसैगरी सदस्यहरूमा मुना गुरुङ, देवराज मगर र प्रदीप सेन्चुरी निर्वाचित हुनुभएको छ।






प्रतिक्रिया