अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे



चितवन-चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा  सडकमा नै आज बिहान पल्टिएको थियो। दुर्घटनामा  खसीबोका गरी १९ वटा मरेको उहाँले जानकारी दिनुभयो।