अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मकवानपुरको भीमफेदीमा ग्यास बुलेट पल्टियो

मकवानपुरको भीमफेदीमा ग्यास बुलेट पल्टियो


मकवानपुर-त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-१ रातोमाटेमा ग्यास बुलेट दुर्घटना भएको छ।

हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी दुर्घटना भएको हो। ग्यास बुलेट दुर्घटना हुँदा सडक एकतर्फी अवरुद्ध भएको छ।

ग्यास बुलेटका चालक र सहचालक दुवै सकुशल छन्।