अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केबलकार विवाद: ताप्लेजुङको फुङलिङ र काफ्लेपार्टीमा निषेधाज्ञा जारी

केबलकार विवाद: ताप्लेजुङको फुङलिङ र काफ्लेपार्टीमा निषेधाज्ञा जारी


ताप्लेजुङ-केबलकारसम्बन्धी विवाद बढेपछि ताप्लेजुङ प्रशासनले सदरमुकाम फुङलिङ र काफ्लेपार्टी क्षेत्रमा आजदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो।

ताप्लेजुङमा केबलकार निर्माण गरिनु पर्छ भन्नेहरू र केबलकार बन्न हुँदैन भन्नेहरूका बीचमा दिनहुँ प्रदर्शन भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।