अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ (तस्बिरमा हेर्नुहोस्)

प्रधानमन्त्री ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ (तस्बिरमा हेर्नुहोस्)


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार ७४औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गर्नुभएको हो।