अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समसामयिक राजनीतिकबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

समसामयिक राजनीतिकबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। २०८१ फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा सरकारले जारी गरेको अध्यादेश लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाएको छ।

पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भुमिलगायत विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।