अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

फेसबुकमा समस्या

फेसबुकमा समस्या


काठमाडौँ-बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएका छन्। फेसबुक प्रयोगकर्ताले वेबसाइटबाट फेसबुक खोल्दा नखुलेको गुनासो गरेका छन् ।

फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैन।

फेसबुक लगइन गर्दा ‘माफ गर्नुहोस्, केही समस्या भयो। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका छौँ’ भन्ने सन्देश देखिएको छ ।

नेपालमात्रै नभएर विदेशमा पनि यही समस्या देखिएको छ । सामाजिक सञ्जाल एक्समा फेसबुकमा समस्या देखिएको भनेर पोस्टहरु देखिएका छन् । यसबारे फेसबुकको मातृ कम्पनी मेटाले थप जानकारी गराइसकेको छैन ।