अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट भट्टको उम्मेदवारी घोषणा

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट भट्टको उम्मेदवारी घोषणा


काठमाडौँ-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालसहितका नेताहरूको उपस्थितिमा भट्टले उम्मेदवारी घोषणा गर्नुभएको हो।

हालका स्वविुय सचिव समेत रहेका भट्ट अनेरास्ववियु त्रिवि अध्यक्ष समेत हुन् । त्रिवि जिल्ला कमिटीको आज बसेको बैठकले भट्टलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।