अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलको मूल्य यथावत राखेर निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य

पेट्रोलको मूल्य यथावत राखेर निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य


काठमाडौँ-नेपाल आयल निगमले पेट्रोलको मूल्य  यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।