अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाल बुद्धिजीवी परिषद् वाग्मती प्रदेशको अध्यक्षमा ठमेन्द्र खतिवडा

नेपाल बुद्धिजीवी परिषद् वाग्मती प्रदेशको अध्यक्षमा ठमेन्द्र खतिवडा


काठमाडौं-नेपाल बुद्धिजीवी परिषद् वाग्मती प्रदेशको अध्यक्षमा ठमेन्द्र खतिवडा चयन हुनुभएको छ। दोस्रो अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनले ठमेन्द्र खतिवडालाई अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्ष गोविन्दप्रसाद चौलागाईँ र सचिवमा सञ्जय आचार्य निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष अञ्जु केसी चुनिनु भएको छ ।
उपसचिवमा नरनाथ न्यौपाने र भवनाथ झा निर्वाचित हुनुभएको छ।