अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई फागुन २३ गते सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई फागुन २३ गते सम्बोधन गर्नुहुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्नुहुने भएको छ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको अनुरोधमा प्रधानमन्त्री ओलीले २०८१ फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि अनुरोध पत्र हस्तान्तरण गर्नुभएको थियो।