काठमाडौं-मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। यसअघि सोमबार नियमित बैठक बसेको थिएन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने चलन छ।






प्रतिक्रिया