अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानव अधिकार एलाइन्सको अध्यक्षमा विदुर सुवेदी

मानव अधिकार एलाइन्सको अध्यक्षमा विदुर सुवेदी


काठमाडौं- राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को अध्यक्षमा विदुर सुवेदी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा हिजो र आज भएको छैटौं महाधिवेशनले सुवेदीलाई आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
महाधिवेशनले उपाध्यक्षमा मञ्जु गुरु ङ र मो.नइम अन्सारीलाई चयन गरेको छ । महासचिव,उपमहासचिव र सचिवहरुमा क्रमश त्तिलोत्तम पौडेल ,नरेन्द्र डंगोल,मधुसुधन सापकोटा,प्रदिप कुमार लामिछाने र रोशना खड्का, पिवन्त नेउपाने चयन हुनु भएको छ ।
महाधिवेशनबाट छनौट भएका पदाधिकारी र सदस्यहरुको विवरण निम्न अनुसार रहेको छ ।