काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन रहर वा लहडको विषय नभएको बताउनुभएको छ ।
क्र्णाली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको मुल अन्तवश्तुलाई असर नगरी समय सापेक्ष रुपमा संसोधन गरिने बताउनु भएको छ ।
उहाँले व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्न कुरा गलत भएको उहाँले बताउनु भयो । नेपालमा कुनै बेला औषत आयु ४२ वर्ष मात्र भएकोमा अहिले बढेर ७१ वर्ष पुगेको,शिशु तथा बालमृत्यु दर घटेको,साक्षरता दर बढेकोले अवस्था पनि बदलिएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया