अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति देउवा प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्न आज धनगढी जानुहुँदै

सभापति देउवा प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्न आज धनगढी जानुहुँदै


काठमाडौं-नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज धनगढी जाँदै हुनुहुन्छ। धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि सभापति देउवा धनगढी जान लाग्नु भएको हो।

सभापति देउवा बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्ने नेपाली कांग्रेस कैलालीले जनाएको छ।