अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली आज विराटनगर जाँदै,कोशी प्रदेशसभालाई सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओली आज विराटनगर जाँदै,कोशी प्रदेशसभालाई सम्बोधन गर्नुहुने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभालाई सम्बोधन गर्न विराटनगर जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार बिहान १० बजे उहाँ पूर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा विद्यार्थीहरुलाई दिक्षित गर्न मोरङको गोठगाउँमा जाने कार्यक्रम रहेको छ । दिउसाे दुई बजे विराटनगरमा प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले यस अघि लुम्बिनी र कर्णाली प्रदेशसभालाई सम्बोधन गरिसक्नु भएको छ ।