अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वसन्तपुरमा ‘ह्याप्पी होली’ 

वसन्तपुरमा ‘ह्याप्पी होली’ 


काठमाडौँ-फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौँको वसन्तपुरमा स्वदेशी तथा विदेशी पर्यटकहरूले भव्य रूपमा होली खेलिरहेका छन्। बिहान १० बजेपछि बाट वसन्तपुर क्षेत्रमा मानिसहरुको चहलपहल एकदमै बढिरहेको छ । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होलीलाई मध्यनजर गर्दै काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा बिहानै देखि मापसे चेकजाँच भइरहेको छ । भने सभ्य र मर्र्यादित भएर होली मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुरोध गरेको छ ।