काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो। बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने जानकारी दिइएको छ।

प्रतिक्रिया