अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त


काठमाडौं-काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त हुनुभएको छ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई केयुको उपकूलपति नियुक्त गरेको हो ।

वाग्लेलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय बोलाइएको छ।

माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए। २०७९ असोज २ गते उहाँलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रार नियुक्त गरेका थिए।