काठमाडौँ-पाटन संयुक्त क्याम्पस, ललितपुरमा १०० मत खसेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ । अहिले सर्वपक्षीय बैठक बसेर सहमतिको प्रयास भइरहेको छ। मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, सङ्गठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ।
बिहान पौने ९ बजेबाट सुरु भएको मतदानमा १०० जनाले मतदान गरेपछि विवाद सिर्जना भएको हो ।






प्रतिक्रिया