काठमाडौं-थापाथली इन्जिनियरिङ्ग क्याम्पसको स्ववियू सभापतिमा विसंघका प्रल्हाद खड्का निर्वाचित भएका छन्।
नेविसंघबाट उम्मेदवार बनेका खड्का क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका हुन् ।
यसैथररी स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती निर्वाचित भएका हुन्।
प्रतिक्रिया