अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्ववियु निर्वाचन

एमालेनिकट अनेरास्ववियुको हालसम्म ८६ क्याम्पसमा सभापति निर्वाचित, कहाँ कसले जिते ? {सूची}

एमालेनिकट अनेरास्ववियुको हालसम्म ८६ क्याम्पसमा सभापति निर्वाचित, कहाँ कसले जिते ? {सूची}


काठमाडौं-त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन परिणाम आउने क्रम जारी रहेको छ।

पछिल्लो परिणाम आउने क्रम जारी रहँदा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले देशभर ८६ वटामा सभापति जितेको छ। यी मध्ये केहीमा निर्विरोध निर्वाचित भएका हुन् भने केहीमा चुनाव नै भएको थियो।

अनेरास्ववियुका अनुसार कोशी प्रदेशमा १५, मधेशमा ३ र बागमतीमा २० क्याम्पसमा जित हासिल गरेको छ।

यस्तै गण्डकीमा ९, लुम्बिनीमा १७, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ क्याम्पसमा अनेरास्ववियुले जित निकालेको छ।

कहाँ को चुनिए ? सभापति सूची