अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुको प्यानल नै विजयी, सभापतिमा ईश्वर थापा

महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुको प्यानल नै विजयी, सभापतिमा ईश्वर थापा


काठमाडौं-महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

सभापतिमा अनेरास्ववियुका ईश्वर थापा विजयी हुनुभएको छ। उहाँ लगातार दोस्रो पटक सभापतिमा विजयी हुनुभएको हो।

यस्तै, सचिवमा सौगात न्यौपाने, कोषाध्यक्षमा स्मारिका खत्री निर्वाचित भएका छन्। सदस्यहरुमा निरु पोख्रेल, रुपेश गौतम, अंकिता कुँवर, दिपक बुढाथोकी, सुकरानी पहारी, भरत भण्डारी, कृष्णमाया कार्की र प्रशान्त थिङ निर्वाचित भएका छन्।