अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार संगीता बानियाँको निधन

पत्रकार संगीता बानियाँको निधन


काठमाडौं-ब्रेन क्यान्सरको उपचारको क्रममा चितवनकी पत्रकार संगीता बानियाँको निधन भएको छ। पत्रकार बानियाँको आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ। 

भरतपुर–१६ शिवनगर निवासी बानियाँ बानियाँलाई सुरुमा स्तन क्यान्सर देखिएको थियो। स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको  चिकित्सकले बताएका छन्।