अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु


काठमाडौँ-प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने क्रम सुरु भएको छ।

प्रधानमन्त्री ओलीलाई आज पहिलो प्रश्न एमाले सांसद भगवती चौधरीले सोध्नुभएको छ । अहिले प्रधानमन्त्री ओलीले चौधरीको प्रश्नको जवाफ दिइरहनु भएको छ।