अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलद्वारा अवरोध

प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलद्वारा अवरोध


काठमाडौं-प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन्।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेका हुन्। पहिलो बैठकमा पनि सभामुख देवराज घिमिरेले सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरू उठेर अवरोध गरेका थिए।

 आजै यस अघि विपक्षी दलले अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको थियो।