अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग (विज्ञापनसहित)

६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग (विज्ञापनसहित)


काठमाडौं-शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षकको भर्ना खुलाएको छ । आयोगले आज (बिहीबार) एक सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन खुलाएको हो ।

जसअनुसार नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक १, संस्कृत शिक्षक २ र संस्कृत भाषा शिक्षक १ जना आवश्यक परेको छ।

हेर्नुस् सूचना