अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधिसभा बैठक २ बजे बस्ने

प्रतिनिधिसभा बैठक २ बजे बस्ने


काठमाडौं-बिहीबार ११ बजे बाेलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ।

सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्नेगरी समय निर्धारण भएको छ। 

प्रतिपक्षले नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक २ बजे बस्ने जनाएको छ।