अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसदको अवरोध हटाउन छलफलमा सभामुख घिमिरे

संसदको अवरोध हटाउन छलफलमा सभामुख घिमिरे


काठमाडौं-संसदको अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ।

सभामुख घिमिरिले अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभभएको छ।

 कुलमान घिसिङलाई हटाएको बिषयलाई लिएर प्रतिपक्षदलहरुले संसद अवरोध कायमै राख्ने भएपछि संसद खुलाउन सभामुख घिमिरे छलफलमा जुट्नु भएको हो।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ। सोही विषयमा विपक्षी दलहरूले बुधबारदेखि लगातार संसद् बैठक अवरुद्ध पारिरहेका छन्।