अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं-प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै हो-हल्ला गरेका थिए।

 विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो।

Skip This