अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक ३ः३० बजे बस्ने

राष्ट्रिय सभा बैठक ३ः३० बजे बस्ने


काठमाडौँ-राष्ट्रियसभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारण दिउँसो ३:३० बजे बस्ने गरी सरेको छ।

राष्ट्रिय सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसकेपछि साढे ३ बजे बस्नेगरी समय निर्धारण भएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। 

सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षीले सरकारको जवाफ माग्दै दुवै सदनका बैठक अवरोध गर्दै आएका छन्।