अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीद्वारा जीवित कुमारी देवीको दर्शन

प्रधानमन्त्री ओलीद्वारा जीवित कुमारी देवीको दर्शन


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जीवित कुमारी देवीको दर्शन गर्नुभएको छ। काठमाडौँको वसन्तपुरमा पुगेर प्रधानमन्त्री ओलीले सोमबार बिहान कुमारी देवीको दर्शन गर्नुभएको हो।