अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध

प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहनुभएको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विरोध गरेको थियो।

विपक्षीहरूको माग अनुसार संसद्मा प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपा ले अवरोध गरेको हो।

ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गर्नुभएको थियो।