अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट

प्रधानमन्त्री ओलीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट


बैंकक-थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ-नेपाल मैत्री सङ्घका अध्यक्षले आज शिष्टाचार भेट गर्नुभएको छ।

सगरमाथा आरोह गर्ने पहिलो थाइ नागरिक समेत रहनुभएका सङ्घका अध्यक्ष भिटिद्नान रोजानपानिचले उहाँलाई होटल साङ्ग्रिलामा शिष्टाचार भेट गर्नुभएको हो।