अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै


काठमाडौँ-संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ।  

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा ५६ औँ समितिको बैठक बस्न लागेको हो । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।