अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले जागरण सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली झापामा

एमाले जागरण सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली झापामा


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापामा पुग्नु भएको छ।
आज दमकमा हुने एमालेको विशाल जागरण सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुग्नुभएको हो ।

लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले झापाकाे दमकमा बृहत् जागरण सभा आयोजना गरेको हो।