अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दमकमा सुरु भयो एमालेको जागरणसभा

दमकमा सुरु भयो एमालेको जागरणसभा


दमक- नेपका एमालेले आयोजना गरेको विशाल जनसभा दमकमा सुरु भएको छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भद्रपुर अवतरण गरिसक्नु भएको छ । प्रधानमन्त्री ओली अहिले दमक जाने क्रममा हुनुहुन्छ । दमकको पशुहाटमा जागरणसभा सुरु भएको छ । सभामा विभिन्न क्षेत्रबाट जनताहरु आउने क्रम जारी छ । अहिले झापा जिल्लाका अध्यक्ष प्रेमबहादुर गीरीले स्वागत मन्तव्य व्यक्त गर्दैहुनुहुन्छ । गीरीले प्रगितमनकारीहरु र लोकतानित्रक गणतन्त्र विरुद्ध धावा बोल्ने खोज्ने शक्तिहरुलाई प्रधानमन्त्रीको निर्वाचन क्षेत्रबाट जवाफ दिइने बताउनुभएको छ ।