अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली गृहजिल्ला पुग्दा उर्लियो मानवसागर (फोटोफिचर)

प्रधानमन्त्री ओली गृहजिल्ला पुग्दा उर्लियो मानवसागर (फोटोफिचर)


झापा-प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापाको दमकमा पुग्दा मानव सागर  उर्लिएको छ। अराजकता र प्रतिगमनको विरुद्धमा नेकपा कोशी प्रदेश कमिटीले झापाको दमकमा एमालेले आयोजना गरेको जागरण सभामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट मानवसागर उर्लिएको हो।