अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

कालिकोटमा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु


कालिकोट-कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। ‎आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका-२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हो।

पलाँता-९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको हो।

मृत्यु हुनेमा पलाँता-४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र खत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकाया रहेका छन् ।