अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षामन्त्री विद्या भट्टराईले दिनुभयाे राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिनुभयाे राजीनामा


काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शिक्षामन्त्री भट्टराईले राजीनामा दिनुभएको हो। स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उहाँको सचिवालयले जानकारी दिएको छ।