अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधि सभा बैठक सुरू

प्रतिनिधि सभा बैठक सुरू


काठमाडौं-प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठक संसदको बर्खे अधिवेशनको पहिलो बैठक हो।

 बजेट अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटबारे छलफल हुनेछ।