अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित

प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित


काठमाडौँ-प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। आजबाट सुरु भएको बजेट अधिवेशनको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्त अनुमति माग गर्नुभएको थियो । त्यसपछि अर्थमन्त्री पौडेलले विधेयक प्रस्तुत गर्नुभएको थियो ।