काठमाडौँ-आन्दोलनको क्रममा प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ। आज काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो।
बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बस्ने महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाइएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो।







प्रतिक्रिया