काठमाडौँ-आज मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ। यसको साथै बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुन सक्ने जनाएको छ ।








प्रतिक्रिया