अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विराटनगरमा गुडिरहेको टिपरमा कसरी आगो लाग्यो ?

विराटनगरमा गुडिरहेको टिपरमा कसरी आगो लाग्यो ?


मोरङ-मोरङको विराटनगरतर्फ आउँदै गरेको गुडिरहेको टिपरमा आगो लागेको छ। केहीबेर अघि प्र १– ०२–००१ ख ८५३१ नम्बरको टिपरको तार सर्ट भई आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले भने आगलागीको कारण थाहा नभएको जनाएको छ। आगलागी भएको केही बेरमा विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ।