काठमाडौं- विभिन्न समसामयिक विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममा साझा धारणा बनाउने,शिक्षक आन्दोलन, गभर्नर नियुक्ति, सरकारका बारेमा उठेका भ्रम निवारण रणनीति लगायतका विषयमा सरकारका विषयमा छलफलको तयारी रहेको छ ।
बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुनुहुनेछ ।






प्रतिक्रिया