अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति,मन्त्रिपरिषद बैठकपछि हस्ताक्षर गरिने

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति,मन्त्रिपरिषद बैठकपछि हस्ताक्षर गरिने


काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको सहमतिमा हस्ताक्षर भने भइसकेको छैन ।
वार्ता सकेर मन्त्रीहरु मन्त्रिपरिषद बैठकतर्फ गएका छन् । मन्त्रिपरिषद बैठकले शिक्षकहरुका केही माग सम्वोधन गरेपछि सम्झौता हुने र औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।